cbkhabar.com
चुच्चे नक्सा संसदबाट अनुमोदन भएको खुसीयालीमा नेकपाको दिप प्रज्वलन
बेनी, ३१ जेठ । नेपाली भू–भाग कालापानी, लिम्पीयाधुरा र लिपुलेक सहितको नक्सा र निसान छाप जारी भएकोमा नेकपाका कार्यकर्ताहरुले बेनीमा दिप प्रज्वलन गरेर खुसीयाली मनाएका छन् । भारतले कब्जा गरेको नेपाली भ…