cbkhabar.com
नयाँ नक्सा संबैधानिक रुपमा संस्थागत भएकोमा मालिकामा दिप प्रज्वलन
बेनी, ३१ जेठ । भारतले कब्जा गरेको नेपाली भूमि कालापानी, लिम्पीयाधुरी र लिपुलेक समेटिएको नयाँ नक्सा संबैधानिक रुपमा नेपालको नक्सामा समेटिएको खुसीयालीमा म्याग्दीको मालिका गाउपालिकाको केन्द्र दरवाङमा …