cbkhabar.com
नुहाउने क्रममा नदिमा वेपत्ता भएका क्वारेन्टिनमा बसेका युवाको शव भेटियो
बेनी, २५ जेठ । नुहाउने क्रममा म्याग्दी नदीमा वेपत्ता भएका युवाको ६ दिनपछि शव फेला परेको छ । मालिका गाउपालिका–६ दरवाङको छ्यारछ्यारे स्थित क्वारेन्टिनमा बसेका धवलागिरी गाउपालिका–७ धारापानीका १९ वर्षी…