cbkhabar.com
लकडाउन, व्यवसायि र असार मसान्त ?
लीलाराम गौतम चैत्र ११ गते नेपाल सरकारले देश विदेश को अवस्था हेरि कोरोना कोभिड १९ को महामारी नियन्त्रण को उपाय स्वरूप लकडाउन लागू गरेको थियो । आज यो लेख लेख्ने समय सम्म लकडाउन ७५ दिन पुगि सकेको छ । …