cbkhabar.com
करेन्ट लागेर दुवै हात गुमाएका युवालाई पौने पन्ध्र लाख सहयोग
बाबियाचौर, २३ जेठ । करेन्ट लागेर दुवै हात गुमाएका म्याग्दीको मंगला गाउपालिका–२ बाबियाचौरका एक युवालाई पौने पन्ध्र लाख रुपैयाँ सहयोग जुटेको छ । गत वैशाख ११ गते दरवाङमा विद्युत मर्मतको काम गर्ने क्रम…