cbkhabar.com
बेनीको क्वारेन्टिनमा योग प्रशिक्षण
बेनी, २३ जेठ । भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुलाई बेनीमा योग प्रशिक्षण सञ्चालन गरिएको छ । बेनीको न्यु वेष्ट पोइन्ट र म्याग्दी बहुमुखी क्याम्पसमा बसेकाहरुलाई योग प्रशिक्षण दिन थालिएको हो । बेनी न…