cbkhabar.com
वारीबेनीका युवाहरु सार्वजनिक शौचालय निर्माणका लागि श्रमदानमा जुटे
बेनी, २२ जेठ । कोरोना (भाइरस)को त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण फुर्सदीला बनेका जलजला गाउपालिकाको वारीबेनीका युवाहरु श्रमदानमा जुटेका छन् । वारीबेनीको नवउत्साही समूहको नेतृत्वमा जुगेधारा…