cbkhabar.com
जलविद्युत आयोजनामा काम गर्न आएका मजदुरलाई स्थानीयले फर्काए
बेनी, २० जेठ । कोरोना (भाइरस) सर्ने डरले म्याग्दीको अन्नपूर्ण गाउपालिकाको नारच्याङ र घारका बासिन्दाले जलविद्युत आयोजनामा काम गर्न आएका मजदुरलाई फर्काएका छन् । नारच्याङको ११० मेगावाट क्षमताको निलगिर…