cbkhabar.com
दाना आयुर्वेद औषधालयको भवनमा आगोलागी
दाना, १८ जेठ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ मा रहेको दाना आयुर्वेद औषधालयको भवनमा आज बिहान आगोलागी भएको छ । आगोलागीबाट तीन कोठे भवन जलेर ध्वस्त भएको हो । एक तले भवनको पर्खाल समेत भत्किएको स्थान…