cbkhabar.com
 म्याग्दीका स्थानीय तहलाई एक अरब करोड ७७ लाख अनुदान
बेनी, १७ जेठ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि म्याग्दीका छ वटा स्थानीय तहहरुलाई एक अरब ७७ करोड ३९ लाख रुपैयाँ अनुदान दिने भएको छ । अर्थ मन्त्रालयले शुक्रबार स्थानीय तह र प्रदेश सर…