cbkhabar.com
गुड नेवर्स इन्टरनेशनलद्धारा स्वास्थ्य सुरक्षा सामग्री सहयोग
बेनी, १४ जेठ । गुड नेवर्स इन्टरनेशनल नेपालले कोरोना भाइरस जोखिम व्यवस्थापन समिति म्याग्दीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । कोरोना रोकथामको अभियानमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र चिक…