cbkhabar.com
दिर्घ रोगीलाई घरदैलोमै निशुल्क औषधी ढुवानी
बेनी, १४ जेठ । लायन्स क्लव अफ पिस सिटीले बेनी नगरपालिका भित्र नियमित औषधि सेवन गर्ने दिर्घ रोगका बिरामीको घरदैलोमा औषधी ढुवानी गर्ने भएको छ । लकडाउनका कारण सार्वजनिक सवारी नचल्दा मारमा परेका विरामी…