cbkhabar.com
म्याग्दीमा भारतबाट आएकाको स्वाब संकलन सुरु
बेनी, १४ जेठ । भारतबाट म्याग्दीमा आएकाहरुको कोरोना (भाइरस) परिक्षणका लागि बुधबार बेनीमा स्वाब संकलन गरिएको छ । बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टिन (एकान्तबास)मा बसेका १४ जनाको पिसिआर…