cbkhabar.com
कोरोना सम्बन्धी खर्चलाई मितब्ययी र पारदर्शी बनाउन सासंद केसीको माग
बेनी, १४ जेठ । म्याग्दी क्षेत्र (क)बाट निर्वाचित गण्डकी प्रदेशका सांसद बिनोद केसीले कोरोना रोकथाम, राहत, औषधी, उपचार र व्यवस्थापकीय काममा हुने खर्च प्रणालीलाई मितब्ययी र पारदर्शी बनाउन माग गर्नुभएक…