cbkhabar.com
धवलागिरीमा बाँझो जमिनमा खेति गर्नेलाई अनुदान
बेनी, ४ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाले बाँझो जमिनमा खेति गर्नेलाई अनुदान दिने भएको छ । गाउपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षमा आइतबार मुनामा बसेको कार्यपालिकाको बैठकले खेति हुन छाडेर बाँझ…