cbkhabar.com
पाखापानीका वडा अध्यक्ष धरौटीमा छुटे
बेनी, ३० वैशाख ः हात हतियार तथा खरखजना सम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका म्याग्दीको रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजा धरौटीमा छुटेका छन् । जिल्ला अदालत म्याग्दीका न्य…