cbkhabar.com
बेनीमा म्याद नाघेका बस्तु छ्याप छ्याप्ति
बेनी, ३१ वैशाख । बेनी बजारका पसलमा म्याद नाघेका खाद्यबस्तु र पेय पदार्थ छ्याप छ्याप्ति भेटिएका छन् । बजार अनुगमनलाई आक्रामक बनाएको स्थानीय प्रशासन र घरेलु तथा साना उद्योग कार्यालयले दैनिक जसो ठूलो …