cbkhabar.com
प्रभु समूहका थकालीद्धारा स्वास्थ्य सामग्री सहयोग
बेनी, २६ वैशाख । प्रभु समूहका बिनोद थकालीले मालिका गाउपालिकालाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । मालिका गाउपालिका–४ ओखरबोट घर भई हाल काठमाडौ विासी थकालीले आफ्नो पेन्सन आम्दानीबाट साठी हजार रुप…