cbkhabar.com
लायन्स क्लव अफ मंगलाद्धारा कोरोना कोषमा सहयोग
बाबियाचौर, २२ वैशाख । म्याग्दीको बाबियाचौरमा रहेको लायन्स क्लव अफ मंगलाले कोरोना कोषमा आर्थिक सहयोग गरेको छ । मंगला गाउपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि स्थापना गरेको कोषम…