cbkhabar.com
गोली उपहार दिने प्रस्ताव राखेर फरार वडा अध्यक्षद्धारा प्रहरी समक्ष आत्मसर्मपण
बेनी, २२ वैशाख । हात हतियार तथा खरखजना मुद्दामा फरार रहेका म्याग्दीको रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । २०७६ चैत ३० गते प्रहरीले शेरपु…