cbkhabar.com
लायन्स क्लव अफ बेनी मल्लाजको अध्यक्षमा कडेल
बेनी, २० वैशाख । लायन्स क्लव अफ बेनी मल्लाजको शनिबार भएको अधिवेशनबाट वर्ष २०२०–२१को लागि अध्यक्षमा बलीभद्र कडेल (राजु) चयन हुनुभएको छ । क्लवको प्रथम उपाध्यक्षमा बिक्रम सुवेदी, सचिवमा चन्द्रबहादुर क…