cbkhabar.com
मराङका गर्बुजाहरुको इतिहास
केशव गर्बुजा÷ मराङ, १४ वैशाख । म्याग्दी जिल्लामा मगर जातीहरुको बसोबास करिब ४२% रहेको छ। मगर जाती अन्तर्गत विभिन्न( गर्बुजा, पुन, रोका, शेरपुन्जा, पुर्जा, पाइजा, फगामी राना, जुग्जाली लगायत अन्य) थरह…