cbkhabar.com
‘हजार जुनी सम्म’मा आर्यन अनुवन्धित, कति लिए पारिश्रमिक ?
चलचित्र ‘हजार जुनी सम्म’मा नायक आर्यन सिग्देल अनुबन्धित भएका छन् । नायिका स्वस्तिमा खड्का यसअघिनै चलचित्रमा फाइनल भएकी थिईन् । नायक आर्यन सिग्देलले १० लाख माथिको पारिश्रमिक लिएर चलचित्र साइन गरेको…