cbkhabar.com
कोरोनाको त्रास भन्दा मासुको मोह….
बेनी, १८ चैत । म्याग्दीको बेनी नगरपालिका–९ ढोडेपानी स्थित ढल्केढुङ्गाको वनमा लकडाउनको उल्लङ्घन गर्दै रागो काट्ने पाँच जनालाई मंगलबार पक्राउ र जरिवाना गरिएको छ । कोशेपानीका ३२ वर्षीय बिरबहादुर किसान…