cbkhabar.com
चैतभर ‘लक डाउन’ : प्रधानमन्‍त्री ओलीको विशेष सम्बोधन
काठमाडौं : सरकारले सबै अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि १८ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै उडान स्थगित गर्ने घोषणा गरेका हुन्। …