cbkhabar.com
गुर्जामा विद्युत र मोवाइल सेवा आंशिक रुपमा सूचारु
बेनी, ६ चैत । हिमपातपछि विद्युतका पुल भाचिएपछि अवरुद्ध भएको म्याग्दीको दुर्गम गुर्जामा विद्युत र मोवाइल सेवा पाँच दिनपछि आंशिक रुपमा सञ्चालन भएको छ । चैत १ गते भएको हिमपातका कारण गुर्जाको इङ्लेखोला…