cbkhabar.com
बेनी नगरपालिकाका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसीन जडान सुरु
बेनी, ६ चैत । बेनी नगरपालिकाको सामुदायिक विद्यालयमा विद्युतीय हाजिरि मेसिन जडान सुरु भएको छ । नगरपालिकाको एक वटा १–५ तहको पढाई हुने आधारभूतर सबै मावि र कक्षा ८ सम्म पठनपाठन सञ्चालन हुने विद्यालयमा …