cbkhabar.com
परिक्षा केन्द्रमा पुगेका विद्यार्थीलाई धवलागिरी गाउपालिकाले सहयोग गर्ने
बेनी, ५ चैत । म्याग्दीको धवलागिरी गाउपालिकाले एसईइ परिक्षामा सहभागि हुनका लागि परिक्षा केन्द्रमा आएका विद्यार्थीको राहतका लागि विद्यालयलाई सहयोग गर्ने भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै…