cbkhabar.com
कलाकार रिजालको गित छायाँकन
बेनी, २९ फागुन । म्याग्दीका नवगायक रामु रिजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’को बुधबार तनहँ र दमौलीमा छायाँकन गरिएको छ । मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा ब्यबसाय संचालन समेत गरेका गायक रिजालको स्…