cbkhabar.com
मृगौला रोगीलाई कलाकारको सहयोग
बेनी, २९ फागुन । म्याग्दीका कलाकारहरुले बेनी नगरपालिका–५ पुलाचौरकी बिरामी इश्वरी खत्रीलाई सहयोग गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दीको १९ औ स्थापना दिवसको अवसरमा पोखराको मणी…