cbkhabar.com
म्याग्दीमा ह्याडबल संघ गठन
बेनी, २० फागुन । म्याग्दीमा मंगलबार शिशिर शाहीको अध्यक्षतामा नेपाल ह्याडबल संघको जिल्ला कार्यसमिति गठन भएको छ । संघको उपाध्यक्षमा जनक सोनाम, सचिवमा धनबहादुर रोका (समीर), कोषाध्यक्षमा अमृता गर्बुजा …