cbkhabar.com
बेनीमा अनेरास्ववीयूको प्रशिक्षण
बेनी, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववीयू म्याग्दीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम शनिबार बेनीमा सम्पन्न भएको छ । अनेरास्ववीयूको केन्द्रीय सदस्य प्रकाश…