cbkhabar.com
बिवाह खर्च कटाएर सामाजिक संघ संस्थालाई  सहयोग
गलेश्वर, १६ फागुन ः म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरका बचन र इन्दीरा पुनले बिवाहमा हुने फजुल खर्च कटाएर शुक्रबार विभिन्न संघ संस्थालाई रु. चार लाख तीस हजार भन्दा बढी सहयोग गर्नुभएको छ । बेनीको प…