cbkhabar.com
वेष्ट पोइन्टद्धारा खेलाडीलाई सम्मान
बेनी, ५ फागुन । बेनीको न्यु वेष्ट पोइन्ट आवासिय माविले राष्ट्रपति रनिंग शिल्ड बिजेता विद्यार्थीहरुलाई सोमबार सम्मान गरेको छ । बेनी नगरपालिका द्वारा अओजित नगरस्तरीय दोश्रो राष्ट्रपति रनिंग शिल्ड जित…